दफा २९
कदर, सम्मान तथा पुरस्कार प्रदान गर्न सक्ने
: भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको विधामा उल्लेखनीय योगदान पुराउने व्यक्तिलाई सभाले कदर, सम्मान तथा पुरस्कार प्रदान गर्न सक्नेछ ।